Skip to content

भूकम्प सम्बन्धि सिए बजारको पछिल्लो अपडेट

हाल सम्म कुनै सिएसंग सम्बन्धित मानवीय क्षतिबारे खबर छैन। गृह मन्त्रालयले मृत घोषणा गरेका कुनै पनि व्यक्ति सिए क्षेत्रको परेको पाइएको छैन।  यता अधिकांस सिएहरु आफु सुरक्षित भएको बताइरहेका छन् भने सिए बजारसंग सम्बन्धित कुनै पनि गम्भीर प्रकृतिको क्षतिको खबर छैन। 
महालेखा परिक्षकको कार्यालय भने भूकम्पले नराम्ररी प्रभावित भएको छ।  हिजो सम्म सामान्य क्षति भएको विवरण आए पनि पछिल्लो समय भने कार्यालयको भित्र पनि थुप्रै अस्ती भएको खबर छ।  यता सिए ट्युसन प्रदायक संस्थाहरु आज बन्द गरीएका छन् भने सिए मुकुन्द देव अधिकारीले लिईरहनु भएको ट्याक्सको कक्षा पनि स्थगित भएको छ। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।