Skip to content

अन्तत: बढ्यो ‘अडिट फि’

बिगत लामो समय देखि बढ्ने भनिएको लेखा परिक्षण शुल्क अन्ततः बढेको छ।  आईक्यानले एक सार्वजनिक सुचना जारी गर्दै अडिट फि बढेको जानकारी दिएको हो। २०७२ साल साउन १  गते बाट लागु हुने गरी लेखापरीक्षण शुल्क बढाइएको आईक्यानले बताएको छ। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।