Skip to content

पढ्न मन लाग्दैन के गर्ने ? समाधानका उपाय दिंदै सिए एल.पी भानु शर्मा (भिडियो सहित )

सिए कोर्षलाई आफैंमा गाह्रो कोर्षका रुपमा लिने गरिन्छ ।  निकै गाह्रो गरी पढ्दा पनि बिधार्थीहरु उतिर्ण हुन नसकिरहेको यथार्थ त एकातर्फ छंदै छ , अर्कोतर्फ पढ्ने मन नलाग्ने समस्या अर्को जटिल समस्या धेरै बिधार्थीहरुको छ ।  यसै क्रममा सिए एल.पी भानु शर्माले यस समस्याको समाधान गर्ने प्रयास गर्दै हुनुहुन्छ।  सुनौं उहाँको पढ्न मन लाग्ने उपाय :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।