Skip to content

यस्तो थियो सिएहरुको होली (फोटो फिचर)

देशभर होली पर्व मनाइरहन्दा विभिन्न सिएहरुले पनि आ-आफ्नै तरिकाले होली
मनाएका छन् . सिएहरुले होली मनाउंदै सामाजिक संजालमा अपलोड गरेका केहि
तस्बिरहरु
सिए सुर्य कुँवरको होली
होली मनाउंदै सिए सुधिर शर्मा
आफ्नै कार्यालयमा होलीको अघिल्लो दिन सिए रमेश धिताल
परिवार संग होली मनाउंदै सिए अपच यादव
होली मनाउंदै सिए सुशील ज्ञवाली
छोरासंग होली मनाउंदै सिए दीपक पाण्डे 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।