Skip to content

आइक्यान टपर सृस्टि तिवारी सम्मानित

गत जुन महिनामा आइक्यानले लिएको परिक्षामा सर्बोत्क्रिस्ट अंक हाँसिल गर्ने बिधार्थी सृस्टि तिवारीलाई एक्यानले सम्मान गरेको छ। शुक्रबार काठमाण्डौको एभेरेस्ट होटलमा आयोजित एक्यानको बार्षिक साधारण सभामा उनलाई सम्मान गरिएको हो। गत जुनको परिक्षामा प्राइम सिएमा अध्ययनरत  सृस्टिले सबैभन्दा बढी अंक ल्याई पहिलो एटेम्टमै क्याप टू उतिर्ण गरेकी थिइन् । सृस्टिलाइ माननीय अर्थ मंत्री डा. राम शरण महतको उपस्थितिमा सम्मान  गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।