Skip to content

यस्तो थियो एक्यान को साधारण सभा (फोटो फिचर)

एक्यानले आयोजना गरेको कार्यक्रम निकै नै ब्यबस्थित देखिन्थ्यो। ढिलोगरी  सुरु भएको भए पनि अर्थ मन्त्रि आउनु भएपछी कार्यक्रमको सोभा नै बढेको थियो ।  विभिन्न संघका प्रमुखहरुलाई समेत निमन्त्रणा दिईएको उक्त कार्यक्रम निकै नै भव्यताका साथ सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।