Skip to content

एक्यानले नोभेम्बर १४ मा बार्षिक साधारण सभा गर्ने

नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान) ले आफ्नो ३०औ साधारण सभाको मिति
तय गरेको छ। एक्यानले प्रकाशित गरेको सुचना अनुसार यहि २०१४ नेभेम्बर १४,
शुक्रबारका दिन नयाँ बानेश्वोरस्थित द एभेरेस्ट होटलमा एक्यानले आफ्नो
बार्षिक साधारण सभा गर्न लागेको एक सार्वजनिक सुचना जारि गर्दै  बताइएको छ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।