Skip to content

सिए चौतारीको नयाँ अंक बजारमा आउँदै

सिए सम्बन्धी एक सम्पूर्ण पत्रीका सिए चौतारीको नयाँ अंक बजारमा चाडै नै आउने भएको छ । नेपालको पहिलो सिए ईन्स्टिच्युट सिएआइको सम्योजनमा पुस्तक चाडै नै बजारमा आउन लागेको सिए चौतारीका सम्पादकिय समुहले बताएको छ । सिए सम्बन्धी सम्पूर्ण लेख, रचना, जानकारी एबम सिएहरुको अन्तर्वाता समेटिएको उक्त पत्रीकाको पहिलो अंकले अत्याधिक पाठकहरुको मन जितेको थियो । अब एसपालीको अंकले पनि पाठक हरुको मन जित्ने आश लिएका छौ, सम्पादकिय  समुहका प्रतिनिधि अशोक ढुङ्गानाले भन्नु भयो । साथै सिए चौतारी प्रकाशनमा  बिज्ञापनदाताहरुबाट उठेको रकम बाट निम्न स्तरका बिधार्थीहरुलाई सहयोग गरिने समेमेत सिए चौतारी समुहले बताएको छ । सिए सम्बन्धी सम्पूर्ण लेख रचनाहरु आइसकेकाले अब प्रकाशनको अन्तिम तयारी भईरहेकाले अब चाडै नै पाठकहरुले सिए चौतारीलाई बजारमा पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।