Skip to content

एसिसिएको परिक्षा डिसेम्बर २ देखी

 एसोसियसन अफ चार्टड सर्टिफाइड एकाउन्ट्न्ट्स ( एसिसिए)ले लिने बिभिन्न तहका परिक्षा भोली देखी सन्चालन हुँदैछन । एसिसिएले पनि आफ्नो अर्धवार्षिक परिक्षा कार्यक्रम अनुसार भोली देखी परिक्षा सन्चालन गर्न लागेको हो । ब्रिटिश कोउन्सिलको सम्योजनमा हुन लागेको उक्त परिक्षामा नेपालमा रहेका सयौ बिधार्थिहरुले  परिक्षा दिन लगेको बताइएको छ । यसै क्रममा एसिसिएका लागि चर्चित कलेज नेस्नल कलेज अफ एकाउन्टेन्सीले आफ्ना सम्पूर्ण  बिधार्थिहरुलाई परिक्षाको शुभकामना दिएको छ । परिक्षा मा सामेल हुन लागेका सम्पूर्ण बिधा र्थिहरुलाई ‘सिए सरोकार’ को शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।