Skip to content

NCASA को चुनाव १८ गते

NCASA को चुनाव १८ गते

NCASA
NEPAL CHARTERED ACCOUNTANTS’ STUDENTS’ ASSOCIATION ले यही २०७०/०६/१८ गते शुक्रबार का दिन काठमाडौं को प्रिमियर कलेज मा चुनाव गर्ने भएको छ । ६ सदश्य का लागि निर्वाचन हुन लागेको हो ।  निर्वाचन ले बाट ४ जना र बाट २ जना कार्यकारी सदस्य हरु निर्वाचित गर्नेछ । चुनाबमा आइक्यान मा दर्ता हुनेCAP II र CAP IIIका बिद्यार्थी* हरुले भाग लिन पाउनेछन ।

यध्यपी CAP II का बिधार्थीले CAP II कै उमेद्वार र CAP III का बिधार्थी ले CAP III कै बिधार्थी लाई मतदान गर्न सकिने NCASA लेबताएको छ ।  NCASA मा राजनीति हाबी हुन नदिन एस्तो गरिएको बुझिएको छ। निर्वाचन मा भाग लिन पाउने बिधार्थी को नाम  ICAN को वेब साईट www.ican.org.np मा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।