Skip to content

विजय भण्डारीलाई कारबाही गर : भारतीय बोर्ड का नेपाली सिए बिधार्थी

 विजय भण्डारीलाई कारबाही गर : भारतीय बोर्ड का नेपाली सिए बिधार्थी 
सम्पूर्ण बिद्यार्थी ले निकालेको संयुक्त प्रेस बिग्यप्ती

आफूलाई श्री विष्णु प्रपन्नाचार्यजी महाराज बताउने गेरुवस्त्रधारी विजय भण्डारी ठग भएको समाचार बाहिर आएपछी भारत मा रहेक नेपाली सिए बिद्यार्थीहरुले संयुक्त प्रेस बिग्यप्ती निकाली त्यसको बिरोध गरेको छ ।  एक धार्मिक कार्यक्रम आयोजना गरिएकेमा आफुहरु हर्सित भएको तर त्यस कार्यक्रम का मुख्य बाचक नै ठग भएकाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको सम्पूर्ण बिद्यार्थीले बताएको छ ।
 साथै नेपालीको मनोभावना माथि खेलबाड भएको सम्पूर्ण बिद्यार्थीले उक्त ठग लाई अनुसन्धान गरी कारबाही गर्न समेत अनुरोध गरेको छ ।
News Courtesy: Rishi Ram Adhikari (CA FINAL) , New Delhi INDIA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।