Skip to content

व्ह्वाईट हाउस सिए एकेडेमीको क्याप वानमा १०० % नतिजा

आईक्यान अन्तर्गत सिएको पहिलो तहमा स्थापना कालको पहिलो बर्ष अन्तर्गत पहिलो ब्याच मै व्ह्वाईट हाउस सिए एकेडेमीले १०० % नतिजा ल्याउन सफल भएको छ।  व्ह्वाईट हाउसबाट गत डिसेम्बरमा परीक्षा दिने सबै बिधार्थी क्याप टुमा पुगेका छन्।  सिए क्षत्रमा १०० % नतिजा बिरलै हुने गर्दछ।  यसै बीच व्ह्वाईट हाउस सिए  एकेडेमीका प्रबन्ध निर्देशक सिए कृष्ण भट्टराइले व्ह्वाईट हाउस सिएको पहिलो ब्याचको नतिजाले आफुहरुलाई निकै नै उत्साहित बनाएको बताउनुभएको छ। व्ह्वाईट हाउस सिए एकेडेमीबाट कुल ८ जना परीक्षार्थी हरुले परिक्षा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्