Skip to content

नाडेप लघुवित्त वित्तीय संस्थाले माग्यो सिए/एसिसिए/सेमी क्वालिफाईड सिए, यस्तो छ आवश्यक योग्यता तथा अनुवभ

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले सिए, एसिसिए र सेमी क्वालिफाईड सिएको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै कर्मचारीको माग गरेको हो । 
इच्छुक व्यक्तिले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी र नागरिकताको प्रतिलिपी संलग्न गरि सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्