
ललितपुरस्थित एक सिए फर्मले १५ जना ट्रेनीको माग गरेको छ । क्याप टु वा बिबिएस / बिबिए सकेका र नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरुबाट उक्त फर्मले दरखास्त आह्वान गरेको छ । ‘भ्याकेन्सीको अन्य विवरण निम्नानुसार छ :
Vacancy for Trainees
A growing firm located at Juwagal, Lalitpur invites application for trainees. CAP II students awaiting resultsand BBS/BBA passed are encouraged to apply.
- Position: Article Trainee
- No. of Vacancies: 15
- Exam Type: Written and Interview
Interested candidate may drop their CV at [email protected]
प्रतिक्रिया दिनुहोस्