
- सिए सरोकार सम्बाददाता
काठमाडौं । एक निर्जीवन बिमा कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले अफिसर लेभल पदको लागि केही संख्यामा चार्टर्ड एकाउन्टेण्ट र सेमी क्वालीफाईड चार्टर्ड एकाउन्टेण्ट कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्