कमर्सियल बैंकमा सिएलाई जागिरको अवसर सिए सरोकार संवाददाता १२ कार्तिक २०७२, बिहीबार ०४:०५ नाम नखुलाई एक बैंकले सिएको माग गरेको छ। एसिस्टेन्ट जेनेरल मेनेजर पदमा उक्त बैंकले सिएको माग गरेको हो। अन्य विवरण तल उल्लेखित तश्वीरमा समाबेश गरिएको छ।
प्रतिक्रिया दिनुहोस्