स्वदेशी लघुवित्तमा सिए / एसीसीएको आवश्यकता छ । उक्त संस्थाले आज एक सार्वजनिक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । संस्थाले जारी गरेको सुचना अनुसार संस्थामा २ सिए वा एसीसीएको माग गरेको हो । संस्थाले बैंक वा वित्तीय संस्थामा कम्तीमा ५ बर्ष अधिकृत स्तरमा रही विवागीय जिम्मेवारी सम्हालेकाहरुले उक्त जागिरका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्