
- सिए सरोकार सम्बाददाता
काठमाडौं । ASCENT Consultancy ले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै फाइनान्स मेनेजेर / फाइनान्सियल एकाउन्ट माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले साउन ३० गतेसम्म आवेदन दिन सक्ने भएका छन् ।

सिए सरोकार संवाददाता
१८ श्रावण २०७९, बुधबार ११:३३
प्रतिक्रिया दिनुहोस्