
केतपाई आफ्नो Articleship मा सन्तुष्ट हुनुहुन्छ ? केतपाई आफुले गरीरहनुभएको Articleship बाट Client Exposure, Stipend वा अन्य कुरामा सन्तुष्टहुनुहुन्छ ? यसो त आर्टिकलशिपमा सन्तुष्ट नहुने विद्यार्थी वा नहुने कारणहरु धेरै छन् । यदी तपाईंलाई पनि यस्तै भएको छ भने एक सिए फर्मले तपाईंजस्ता नै आर्टिकल ट्रेनीहरुको माग गरेको छ । एक सिए फर्मले सिए सरोकारलाई पठाएको सूचना अनुसार उक्त सिए फर्मले निम्नानुसारको सहयोग तपाईंलाई गर्नेछ :
· Dynamic Client Exposure,
· Attractive Stipend,
· Supportive and Friendly Team Member,
· Placement in renowned Organization After Completion of Articleship,
· Sufficient Leave for Exam Preparation,
· Learning Environment
‘सि.ए. फाइनलमा आर्टिकलशिप गरिरहेका विद्यार्थीहरुले उनीहरुको बाँकी रहेकोआर्टिकलशिप हा’मी अन्तर्गत रही संगै गर्न सक्नेछन । तपाईको बायो डाटाहामीलाई [email protected] मापठाउनुहोस्।’ उक्त सुचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्