Skip to content

एकेडेमी अफ कमर्शमा रिसेप्शनिष्टको आवश्यकता !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सिए अध्यापन गराउने कलेज एकेडेमी अफ कमर्श (एओसी) ले रिसेप्सनिष्ट पदका लागि कर्मचारी मागेको छ । न्युनतम योग्यता प्लस टु पास गरेकाले उक्त जागिरका लागि आवेदन दिन सक्नेछन् । तलव सुविधा भने कम्पनीकै नियमअनुसार हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्