Skip to content

महुली लघुवित्तले सिए र सेमिक्वालिफाइड सिए माग्यो, यस्तो छ आवश्यक अनुभवको विवरण

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले सिए र सेमिक्वालिफाइड सिए माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकहरुले आवेदन दिन सक्ने भएका छन् । आवेदन भने सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाले तोकेको ढाँचामा दर्खास्त गरी आवेन दिन सक्नेछन् । रित नपुगी वा म्याद नाघेर आएको दर्खास्त भने मान्य नहुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्