
- सिए सरोकार सम्बाददाता
काठमाडौँ । समकक्षताको निर्णय यथाशिघ्र गर्न भन्दै सिए तथा सिए विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडी धर्ना दिने भएका छन् । उनीहरुले मंगलबार ११ बजेदेखि धर्ना दिनेगरी कार्यक्रम तयार गरेको बताइएको छ ।
सो धर्ना कार्यक्रक्रममा उपस्थित हुन सरोकारवालाहरु सबैजनालाई अनुरोध गरिएको छ । टियुले दिनुपर्ने समकक्षता विनाकारण नदिएको भन्दै विद्यार्थी तथा सिएहरु एकतृत भईरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्