

अभिभावकले समेत तितो सत्यको नक्कल गर्दै आफुलाई त्यहि सम्बाद बोल्ने समेत
जानकारी दिएका छन्। कार्यक्रममा सिए बिषयमा गाह्रो मानिने बिषयहरु मध्येको
एक ट्याक्स बिषय कै किताब लिएर उक्त सम्बाद बोलिएकाले पनि उक्त संयोग
मसलाका रुपमा अगाडी आएको आईक्यानमा अध्ययनरत कतिपय सिए हरुबताउँ छन्। कार्यक्रमको उक्त भाग हेर्न यहाँ क्लिक गर्नुहोस।
प्रतिक्रिया दिनुहोस्