
एक्यानको महासचिवमा तेज सुवेदी निर्वाचित भएका छन् । यस्तै संघको अध्यक्षमा पुन: आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षमा रमेश धिताल बिजयी भएका छन् भने कोषाध्यक्षमा सुशील घिमिरे बिजय भएका छन्।
सिए सरोकार संवाददाता
१० फाल्गुन २०७६, शनिबार १३:५१
प्रतिक्रिया दिनुहोस्