Skip to content

एनाकासाले प्रकाशन गरेको पुस्तक ‘सिनर्जी’ विमोचन हुँदै

नेपाल चार्टड एकाउन्टेन्टस विद्यार्थी सङ्गठन (एनकासाले) बार्षिक रुपमा प्रकाशित गर्ने पुस्तक ‘सिनार्जी’ को यहि शनिवार आइक्यान परिसरमा विमोचन हुने भएको छ । एनकासा स्रोतले दिएको जानकारी अनुसार यहि पुष १८ गते शनिवारका दिन बिहान १२ बजे आइक्यान परिसरमा उक्त विमोचन कार्यक्रम हुने भएको हो । सिनर्जी एनाकासाले बार्षिक रुपमा प्रकाशित गर्दै आएको पुस्तक हो । ‘सिनार्जी’मा बरिष्ट सिएहरुका लेख तथा रचनाहरु सँगै सिए विद्यार्थिहरुका विभिन्न लेख तथा रचनाहरु पढ्न पाइनेछ।   

प्रतिक्रिया दिनुहोस्