
- सिए सरोकार सम्बाददाता
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा चार्टर्ड एकाउन्टेन्ट विवेक झा नियुक्त भएका छन् । कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले सिए झालाई संचालक पदमा नियुक्त गरेको हो ।
बैठकले सोही दिनदेखि नै लागू हुने संचालक पदमा नियुक्त गरेको हो । सिए झा आगामी ४ वर्षका लागि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्