
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को निर्वाचनमा आइक्यानका प्रोडक्टसमेत रहेका सुरेन्द्र श्रेष्ठले चुनाव जितेका छन् । बजारमा निकै राम्रो छवि बनाएका श्रेष्ठले शुक्रबार भएको निर्वाचनबाट आफ्नो काउन्सिलको यात्रा तय गरेका हुन् ।उनको जीतसँगै नेपाल उनका शुभचिन्तकहरुमा खुसी छाएको छ ।
निर्वाचित श्रेष्ठलाई बधाई छ !
प्रतिक्रिया दिनुहोस्