Skip to content

गैरकानुनी काममा मुछिएको समाचार प्रभाव : सुजन काफ्लेले चुनाव हारे, घटे अध्यक्षका प्रत्यासी !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ- सुजन काफ्लेले आइक्यानको कोड अफ इथिक्स बाहिरको काम गरेको  खबर सार्वजनिक भएको प्रभाव देखिएको छ । निकै राम्रो भोट बैंक भएको चर्चा चलाइएका उम्मेदवार सुजन काफ्लेले चुनाव हारेका छन् । उनी एलिमिनेट भइसकेका छन् ।

अध्यक्ष बन्ने लाइनमा रहेका उनको सपना चकनाचुर भएको छ । उनीसँगै आइक्यानमा राजनीति गरिरहने प्रकाश लम्सालको सपना पनि अहिलेका तुहिएको छ ।  सुजन काफ्लेले  कोड अफ इथिक्स बाहिरको काम गरेको खबर सिए सरोकार डटकम र अर्थ सरोकार डटकमले सार्वजनिक गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्