
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- चार्टड एकाउन्टेन्टसुदीप खनाल एनआइसी एशियाको एसिष्टेन्ट सीइओ नियुक्त नियुक्त भएका छन् । बैंकले उनलाई एसिष्टेन्ट सीइओमा बढुवा गरेको हो । उनी सँगै सिए कपिल ढकाल पनि एसिष्टेन्ट सीइओमा बढुवा भएका छन् । एनआइसी एशिया बैंक नेपालमा सबैभन्दा बढी सिएलाई रोजगारी दिने बैंक हो । बैंकको नेतृत्व सिए रोशन न्यौपानेले गरिरहेका छन् ।
सिए खनालसँग एसबिआइ बैंक, र राष्ट्रिय वाणिज्य बैंकमासमेत काम गरेको अनुभव छ । उनले आइसीएआइबाट सिए उतिर्ण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्