Skip to content

एसएम दाहाल एण्ड एसोसीएट्सलाई सेमी क्वालिफाइड र आर्टिकल ट्रेनीहरु चाहियो, यसरी दिन सकिन्छ आवेदन !

काठमाडौँ- ट्याक्सपर्ट नाम मोबाइल एप बजारमा ल्याएर धेरैको वाहवाहि पाएका र पछिल्लो समय करबिज्ञको रुपमा आफ्नो अलग पहिचान बनाएका सिए शेषमणि दाहालको सिए फर्म एसएम दाहाल एण्ड एसोसीएट्सले सेमीक्वालिफाइड सिए र आर्टिकल ट्रेनीहरु मागेको छ । फर्मले आइक्यान वा आइसीएआइका सेमी क्वालिफाइड मागेको हो भने आइक्यान, आइसीएआइ वा एसीसीए गरिरहेकाहरु ५ जनाको संख्यामा मागेको हो । फर्मले क्याप टुको परिक्षा दिएकाहरुले पनि उक्त भ्याकेन्सीमा आवेदन दिन सक्ने जनाएको छ ।
काम गर्न इच्छुकहरुले [email protected]  मा मेल गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्