
- सिए सरोकार सम्बाददाता
काठमाडौं । सिन्धु विकास बैंकले सेमि क्वालिफाईड चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले जेठ १५ गतेभित्र आवेदन दिन सक्ने भएका छन् ।

सिए सरोकार संवाददाता
२९ बैशाख २०७८, बुधबार ०८:४८
प्रतिक्रिया दिनुहोस्