Skip to content

चार्टड एकाउन्टेन्ट शिवनाथ पाण्डेले गरे सिए कन्फेरेन्सको सफलताको कामना, सबैलाई सहभागी हुन अपिल ! (भिडियो)


चार्टड एकाउन्टेन्ट शिवनाथ पाण्डेले सिए कन्फेरेन्स २०७५ को सफलताको शुभकामना व्यक्त गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले सिए कन्फेरेन्सको शुभकामना व्यक्त गरेका हुन् । यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने कुरामा जोड दिँदै उनले आफु पनि कार्यक्रममा उपस्थित हुने र सबैलाई पनि कार्यक्रममा उपस्थित हुन अपिल पनि गरेका छन् । हेरौं यो भिडियो : 

प्रतिक्रिया दिनुहोस्