
काठमाडौँ । सिए शेषमणि दाहाल नेपाल चार्टड एकाउन्टेन्ट्स संघको कार्यसमितिको सदस्यमा बिजय भएका छन् । उनी दीपक पाण्डेको प्यानलबाट निर्वाचनमा उठेका थिए ।
यता संघको अध्यक्षमा पुन: आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा रमेश धिताल बिजयी भएका छन् भने महासचिवको पद तेज सुवेदीले हात पारेका छन् । यस्तै कोषाध्यक्षमा सुशील घिमिरे बिजय भएका छन्।
प्रतिक्रिया दिनुहोस्