सिए सरोकार रेडियो कार्यक्रम सिए सरोकारमा हामीले आजको भागमा पत्रकार शान्तराम बिडारीसँग कुराकानी गरेका छौं । विशेषगरी सिए सरोकारले सुरु गरेको पत्रकारिता अभियानका क्रममा हाम्रा सहकर्मीहरुमाथि धम्की दिईएको प्रसङ्गसँग जोडेर पत्रकारिताको नियम, नीति र समग्र पत्रकारिता जगतका बारेमा उहाँसँग कुराकानी गरेका छौं । सुनेर प्रतिक्रिया दिनुहोला ।
Share Music – Play Audio – CA SAROKAR EPISODE 32 (Guest…






प्रतिक्रिया दिनुहोस्