Skip to content

प्राइम र एओसीमा शनिबार सिए सम्बन्धि सेमिनार हुँदै

सिए अध्यापन गराउने दुई ठुला सिए इन्स्टिच्युट प्राइम सिए र एकेडेमी अफ कमर्श (एओसी) ले भोलि सिए सम्बन्धि सेमिनार गर्ने भएका छन् ।  प्राइम सिएले आफ्नै भवन परिसरमा विहान ११ बजे सेमिनार गर्दैछ भने एओसीले दिउँसो दुई बजे सिए सम्बन्धि सेमिनार आयोजना गर्दैछ ।
हेरौं दुई इन्स्टिच्युटका सिए सम्बन्धि सेमिनारका सुचना :

प्राइमको सुचना :

एओसीको सुचना  
Seminar…!! Seminar…!!! Seminar…!!!!
Extensive insight in the CA Course, Classes, scope and many other areas of Chartered Accountancy Courses…..!!
We welcome all the Interested Students & Guardians to participate in the Seminar.
Time: 2:00 pm onwards, Saturday (Tomorrow)
Date: 1st, 2nd , 3rd & 4th of Jestha , 2073.
Venue: AOC Blue Complex, 
Contact : 01-4232067,4240338,9808679994(Any time)
By The Best Motivator Mr. Deepak Pandey (CA, CS, M.Com)
   

प्रतिक्रिया दिनुहोस्