Skip to content

SBBR सिएको उत्कृस्ट नतिजा, ३ ओटा RANK सहित ६० जनामध्ये ५६ जना उतिर्ण

स्थापना कालको छोटो समयमै अत्याधिक बिधार्थिहरुको साथ पाउन सफल सिए इन्स्टिच्युट एसबिबिआरले यसपाली क्याप वान अन्तर्गत उत्साहजनक नतिजा ल्याउन सफल भएको छ।  एसबिबिआरबाट परिक्षा दिनेहरु मध्ये ६० जनामा ५६ जना उतिर्ण भएका छन्।  साथै एसबिबिआरले ३ ओटा र्यान्क पनि ल्याएको छ। एसबिबिआरमा अध्ययन गरेकि श्रीजना पौडेलले दोश्रो र्यान्क ल्याउन सफल भएकी छिन् भने  सिमान्त गिरिले चौथो र्यान्क ल्याउन सफल भएका छन्।  यसरि गरी  तृष्णा अधिकारीले ९औं र्यान्क ल्याउन सफल भएकी छिन। 

प्रतिक्रिया दिनुहोस्