Skip to content

देशको समृद्धि यात्रामा यसपालीको सिए कन्फेरेन्स ‘कोशेढुंगा’ सावित हुनेछ : सिए सतिस चन्द्र लाल (भिडियो)

नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) का पूर्व अध्यक्ष सतिस चन्द्र लालले सिए कन्फेरेन्स २०७५ को सफलताको शुभकामना व्यक्त गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले यस्तो शुभकामना सन्देश दिएका हुन् । भिडियो सन्देश मार्फत उनले देशको समृद्धि यात्रामा यसपालीको सिए कन्फेरेन्स ‘कोशेढुंगा’ सावित हुने विश्वाससमेत व्यक्त गरेका छन् । हेरौं उनको शुभकामना भिडियो :

प्रतिक्रिया दिनुहोस्