
- सिए सरोकार सम्बाददाता
काठमाडौं । सिए सन्तोष प्रसाईं प्रभु लाइफ इन्स्योरेन्समा सिइओ नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको वैशाख २२ गते बिहीबार बसेको बैठकले प्रसाईलाई सीइओमा नियुक्त गरेको हो ।
बिमा समितिले स्वीकृति दिएपछि प्रसाई प्रभु लाइफको सीइओ हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्