Skip to content

एस देवकोटा एण्ड कम्पनीले माग्यो १० जना आर्टिकल ट्रेनी, स्टाइपेन्ड पहिलो बर्षमै महिनाको ९ हजार !

एस देवकोटा एण्ड कम्पनीले आर्टिकल ट्रेनीहरुको माग गरेको छ । उक्त सिए फर्मले पहिलो बर्ष महिनाको ९०००, दोश्रो बर्ष महिनाको ११००० र तेश्रो बर्ष महिनाको १३००० दिनेगरी १० जना आर्टिकल ट्रेनीको माग गरेको हो ।
Vacancy @ S Devkota & Company
S Devkota & Company, a member of SFAI Global, a growing chartered accountant firm is in need of article trainee at least 10 numbers urgently. 
Attractive stipend first year article: Rs 9000 Per Month
Second year article: Rs 11000  Per Month
Third year article: Rs 13000 Per Month
Dynamic and career oriented CA students are encouraged to apply. 
Please drop your CVs at [email protected]/ [email protected]
Applications will be processed on first come first serve basis

प्रतिक्रिया दिनुहोस्