
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) का कार्यकारी समितिको सदस्यसमेत रहेका चार्टड एकाउन्टेन्ट ऋषि पौडेल सिटि एक्सप्रेस फाइनान्स कम्पनीको सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । संस्थाको १२ औं बार्षिक साधारणसभा संस्थापक समूहका तर्फबाट पौडेल निर्वाचित भएका हुन् । उनीसँगै अजेश कोइराला पनि संचालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।
सिए पौडेलको कार्यकाल सफल रहोस्, शुभकामना !

प्रतिक्रिया दिनुहोस्