Skip to content

सिए सरोकारकर्मी ऋषि राम अधिकारी नेपाल पत्रकार महासंघ भारत साखाको सचिव पदमा निर्वाचित

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – सिए सरोकार डटकमका र सिए सरोकार डटकमका भारत ब्युरो प्रमुख निर्वाचित भएका हुन् ।
महासंघको भारत साखामा अध्यक्षमा लोकेश शाह, उपाध्यक्षमा देवेन्द्र कुँवर, महासचिवमा गोविन्द पोखरेल सचिवमा ऋषि राम अधिकारी र सह-सचिवमा अर्जुन खनाल निर्वाचित भएका छन् ।

यसैबीच सिए सरोकारकर्मी ऋषि राम अधिकारीलाई सिए नवराज बुर्लाकोटी सहित भारतमा रहेका विभिन्न सिएहरुले बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्