Skip to content

दशैंका बेला दुखद् खबर, आइक्यानका पूर्वअध्यक्षलाई मातृशोक !


  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – आइक्यानका पूर्वअध्यक्ष सुबोध कर्णलाई मातृशोक परेको छ । सुबोध कर्णकी आमाको हिजो निधन भएको बताइएको छ ।

सिए सुबोध कर्णलाइ मातृशोक परेको खबरसँगै सामाजिक सञ्जालमा विभिन्न सिएहरुले हार्दिक श्रद्धान्जली दिएका छन् भने कतिपय सिएहरु सुबोध कर्णकै घर पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्