Skip to content

क्याप टु र क्याप थ्रीको पाठ्यक्रममा परिमार्जन

आईक्यानले क्याप टु र क्याप थ्रीको पाठ्यक्रम परिमार्जन गरेको छ।  क्याप टुका बिधार्थीहरुलाई जुन २०१६ देखि र क्याप थ्रीका बिधार्थीहरुलाई डिसेम्बर २०१६ को परिक्षा देखि परिमार्जित पाठ्यक्रममा प्रश्न सोधिने बताइएको छ।  आई क्यानले जारी गरेको पाठ्यक्रम परिमार्जनको सुचना यस्तो छ :

प्रतिक्रिया दिनुहोस्