
- सिए सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारीमा चार्टर्ड एकाउन्टेन्ट महेश रिमाल नियुक्त भएका छन् । जेठ ६ गते बिहीबार कवि प्रसाद पाठकको कार्यकाल सकिएसँगै रिमाललाई निमित्त प्रशासकको जिम्मेवारीमा नियुक्त गरिएको हो । अर्थ मन्त्रालयले सिए रिमाललाई निमित्त प्रशासकको रुपमा जिम्मेवारी बहन गर्न निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्