Skip to content

एओसीले आईपीसीसीमा पनि RANK ल्यायो

आईसीएआई अन्तर्गत सिएको दोश्रो तह अर्थात आईपीसीसीको परीक्षाफल प्रकाशित भएको छ।  बुधबार दिउसो आईपीसीसीको नतिजा प्रकाशित भएको हो। प्रकाशित नतिजामा एकेडेमी अफ कमर्सले RANK ल्याएको खबर छ। एओसीबाट सीपीटिमा समेत RANK ल्याएका सबिन कार्कीले आईपीसीसीमा ३०औं RANK ल्याएको एकेडेमी अफ कमर्सले सिए सरोकारलाई  जानकारी दिएको छ। RANKल्याएका सबिनको कुल  ४९८ अंक अर्थात ७१.१४%ल्याएका छन्। 
आईपीसीसीको नतिजासंगै एओसी इन्स्टिच्युटहरुको भिडमा अझ अब्बल देखिएको छ।  गत सीपीटिको परिक्षामा नेपाली ईतिहासमै पहिलो पटक  एओसीका बिधार्थीले आईसीएआई  टप गरेपछी इन्स्टिच्युट ‘बिग फोर’ मा प्रवेश गरेको थियो।  

प्रतिक्रिया दिनुहोस्