सिए सरोकार रेडियो कार्यक्रमको २५औं भाग सिए सरोकार संवाददाता ११ मंसिर २०७२, शुक्रबार ०५:३१ हिजो जस्तो लाग्छ, हामीले हाम्रो कार्यक्रम सुरु गरेको। तर आज हामी गौरवमय २५ औं भाग मा आइपुगेका छौं। आजको यो विशेष भागमा तपाईलाई आज हामी हामी भित्रकै केहि खास कुराकानी गर्दैछौं। कार्यक्रम सुनेर प्रतिकृया दिनुहोला। Share Music – Download Audio – CA SAROKAR EPISODE 25
प्रतिक्रिया दिनुहोस्