रेडियो कार्यक्रम सिए सरोकारको २१ औं भाग (पूर्वान्चल विशेष)
सिए सरोकार संवाददाता
११ मंसिर २०७२, शुक्रबार ०५:२०
रेडियो कार्यक्रमको २१औं भागलाई हामिली पूर्वान्चल विशेष बनाइरहेका छौं। पूर्वान्चलमा रही लेखा व्यवसायमा कार्यरत हुनुभएका आरए मोहन सुबेदीसँग हामीले आजको कार्यक्रममा कुराकानी गरेका छौं । कार्यक्रम सुनेर प्रतिकृया दिनुहोला।
प्रतिक्रिया दिनुहोस्