
नेपाली बैंकिङ क्षेत्रका बादशाहका रुपमा चिनिएका पूराना सिए पृथ्वी बहादुर पाण्डेले सिए कन्फेरेन्सको सफलताको कामना गरेका छन् । नयाँ सिएहरुलाई अनुशाशित हुन आग्रह गर्दै सबैलाई ‘इथिकल’ बन्न सुझाव दिएका छन् । उनले आफ्नो देश बाहिर हुने समयमा नेपालमा कन्फेरेन्स भएकाले आफु उपस्थित हुन नपाएपनि कार्यक्रम निकै सफल होस् भनी कामना गरेका छन् । हेरौं भिडियो :
प्रतिक्रिया दिनुहोस्