प्रिमियर इन्सुरेन्समा यस्तो अवसर : डेपुटी सीइओ पदमा सिए / एसीसीएको माग
सिए सरोकार संवाददाता
२० असार २०७५, बुधबार ०५:४७
काठमाडौँ- प्रिमियर इन्सुरेन्सले डेपुटी सीइओ पदका लागि सिए / एसीसीएको माग गरेको छ । कम्पनीले आज एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । अन्य विवरण तल हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस्