
आफ्नो ८८ भोट पक्का भएको हिसाव देखाउने प्रमोद स्वर्णकारको आइक्यानको काउन्सिल सदस्य हुने सपना यसपाली पनि चकनाचुर भएको छ । उनी इलिमीनेट भएका छन् । यसअघिको काउन्सिल चुनावमा पनि उनी पराजित भएका थिए ।
यस अघि सिए सरोकार डटकमसँग कुराकानी गर्दै उनले आफ्नो ८८ भोट आउने पक्कापक्की भएको दावी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्